Section 5
भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्र
भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्रको भुक्तानी माग्नासाथ दिनुपर्नेछ ।